छठ घाटलाई दुलहीझैँ सजाइँदै
deshsanchar.com · Mon Nov 04 16:43:55 UTC 2024

जलेश्वर – छठ पर्व मनाउन तीन दिनमात्रै बाँकी रहँदा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा छठपूजाका छठ घाट दुलहीझैँ सजाउने काम भइरहेको छ।
यहाँ प्रमुख चाडका रूपमा मनाइने छठका लागि विभिन्न पोखरी, नदी र तलाउमा बनाइएका मन्दिर र घाटलाई विभिन्न वस्तुले दुलहीझैँ सजाउने काम तीव्र रूपमा भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)