शनिबार साँझसम्म पानी पर्ने, सामान्य वर्षा हुँदा पनि पहिरो जानसक्ने चेतावनी
baahrakhari.com · Tue Sep 07 01:01:00 GMT 2021
काठमाडौं । केही दिनदेखिको झरी शनिबार साँझसम्म परिरहने भएको छ । आइतबार बिहानबाट मौसम केही खुल्ने वरिष्ठ मौसमविद् निराजन सापकोटा बताउँछन् ।
“विहान पानी पर्ने दिउँसो केहीबेर रोकिने र पुनः पर्ने तथा अपराह्न ४÷५ बजेदेखि कम हुने क्रम जारी रहने छ,” मौसमविद् सापकोटा भन्छन्, “यो क्रम शनिबार साँझसम्म नै रहन्छ । आइतबारबाट मात्रै मौसम खुल्ने देखिन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)