मध्यरातसम्म यात्रुहरुलाई बिचलली बनाएर श्री एयरलायन्सका सम्पर्कबिहीन
corporatenepal.com · Mon Nov 04 16:55:42 UTC 2024
काठमाडौं । श्री एयरलायन्सले मध्यरातसम्म यात्रुहरुलाई बिमानस्थभित्र बसमा राखेर सम्पर्कबिहीन भएका छन् । उडान स्थगित भएपछि उनीहराई होटेल लगेर राख्नुपर्नेमा भण्डै ११ बजेसम्म वास्ता नगरिएपछि यात्रुहरु आक्रोसित भएका छन् ।
Advertisement
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)