सचिव कृष्णहरि पुष्करलाई किन नियन्त्रणमा लियो प्रहरीले?
setopati.com · Fri Jun 05 02:23:02 GMT 2026

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ।
शुक्रबार दिउँसो उनलाई नियन्त्रणमा लिएर राति छाडिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)