ग्यालेक्सी एस२३ सिरिजसँगै 'वन यूआई ५.१' अपडेट ल्याउँदै सामसङ
techpana.com · Wed Dec 28 16:06:40 GMT 2022
काठमाडौं । स्मार्टफोन ब्रान्ड सामसङले आफ्नो युजर इन्टरफेस 'वन यूआई ५.१' ल्याउने तयारी गरेको छ । एन्ड्रोइड १३ मा आधारित वन यूआई ५ को नयाँ संस्करणका रुपमा कम्पनीले यो अपडेट ल्याउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)