एनआरएनएको आरके शर्मा पक्षले पनि गर्यो साधारणसभा
lokaantar.com

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राजेन्द्र कुमार (आरके) शर्मा समूहले पनि छुट्टै साधारणसभा गरेको छ । साधारणसभाले एकताबद्ध एनआरएनएका लागि पहलकदमी लिने निर्णय गरेको छ ।
सोमबार भर्चुअल माध्यममार्फत साधारण सभा गरेर सो समूहले एकताबद्ध एनआरएनएमा जोड दिँदै त्यसका लागि पहलकदमी लिने निर्णय गरेको शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)