नेपाल लाइभ समाचार [२०७८ फागुन १८]
nepallive.com · Wed Mar 02 17:04:00 GMT 2022
१. एमसीसी अनुमोदन प्रस्ताव कानुनसम्मत नभएको एमाले अध्यक्ष ओलीको दाबी गलत, उनले नै भनेका थिए– यही प्रस्ताव अघि बढाऔं, यस्ता प्रस्तावहरु मृत पनि नहुने संसद् सचिवालयको प्रतिक्रिया । (ओलीको दाबी गलत)
२. नेपालको संसद्बाट पास भएको एमसीसी अनुमोदनलाई स्वीकार गरिएको एमसीसी मुख्यालयको प्रतिक्रिया, नेपालले आफूलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैं कायम राखेको प्रष्ट भएको उल्लेख । (एमसीसीले स्वीकार्यो व्याख्यात्मक घोषणा)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)