कांग्रेस केन्द्रीय सदस्य खल्लातर्फको मतगणना भोलि बिहान १० बजेदेखि
pahilopost.com · Fri Dec 17 16:50:14 GMT 2021
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य खल्लातर्फको मतगणना भोलि बिहान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिका सदस्य (खल्ला तर्फ ३५ जना)का लागि मतगणना शनिवार बिहान १० बजेदेखि हुने जानकारी दिएको हो।
समितिले प्रत्येक उम्मेद्वारले आफू वा आफ्नो १ जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन आग्रह समेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)