अर्घाखाँची दुर्घटनाका घाइतेको बयान- देउसी खेल्ने र हेर्नेलाई बसले सोहोरेर लग्यो, म दुई पांग्राबीच परेर बाँचेँ
nepalkhabar.com · Mon Nov 04 17:59:43 UTC 2024

पात्रोमा तिहार सकिइसकेको थियो। यमपञ्चकलाई देशले बिदा गरिसकेको थियो। तर अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पर्ने खिल्जी र असुरकोटको संगमस्थल उदयठाटीमा चौथी मेला लागिरहेको थियो।
सडकभरि नाच्नेगाउने र रमाउने क्रम चलिहेको थियो। देउसीका गीतमा चलिरहेको नृत्य हेर्न स्थानीयहरू झुम्मिएका थिए। साँझको करिब ४ बजेको थियो। अचानक एउटा बस धुलो उडाउँदै आयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)