वाणिज्य बैंकहरूमा सुशासनको अभावः सञ्चालक समितिको मनोमानीदेखि सीईओलाई अवैध सुविधासम्म
clickmandu.com · Fri Jun 12 16:39:33 GMT 2026

काठमाडौं। वाणिज्य बैंकहरूमा संस्थागत सुशासन र कानुनी अनुपालनको अवस्था कमजोर रहेको पाइएको छ। नेपाल राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०२४/२५ मा गरेको स्थलगत निरीक्षणका क्रममा बैंकहरूको सञ्चालक समिति र उच्च व्यवस्थापनमा विभिन्न गम्भीर त्रुटीहरू फेला पारेको हो।
कतिपय बैंकहरूले नियमनकारी निकायको निर्देशनलाई चुनौती दिँदै मनोमानी ढंगले काम गरिरहेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)