मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएल अक्सन आज: अन्तिम तयारीमा फ्रेन्चाइज टोली

khabarhub.com · Tue Dec 19 00:46:03 GMT 2023

इन्डियन प्रिमियर लिग (आईपिएलल) विश्व क्रिकेटको कोशेढुंगा नै हो। इङ्गल्यान्ड, अस्ट्रेलिया र न्युजील्यान्डलाई छाड्ने हो भने कम आय भएकै देशमा क्रिकेट खेल बढी लोकप्रिय छ। यसका बाबजुद आइपिएल नै एउटा यस्तो लिगको रूपमा क्रिकेटमा देखा परेको थियो छ कि जसले संसारका अर्थतन्त्रलाई नै प्रभावमा पार्न सफल भयो। यो क्रिकेट विश्वकपपछि सबै भन्दा लोकप्रिय र चर्चामा रहेको क्रिकेट प्रतियोगिताको रूपमा स्थापित छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)