मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ बजे, १२ समाचार : 'शेखर र शशांकलाई सुजाताको भाइटिका' देखि 'पूर्वमुमा बडामहारानी अस्वस्थ' सम्म

ratopati.com · Mon Nov 04 18:15:00 UTC 2024

पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

आजका मुख्य समाचारमा विश्व बजारमा चम्किँदै नेपाली ब्राण्ड, पूर्वमुमा बडामहारानी अस्वस्थ, कूटनीतिक मर्यादा उल्लङ्घन गरी जापान पुगेर फर्किए कोशीका मन्त्री अधिकारी, वायु प्रदूषित सहरको १८ औँ नम्बरमा काठमाडौँ, चार महिनामै सकिए सस्ता सेयर, ‘हनिमुन पिरियड’ सकिँदा पनि बागमती सरकार देखिएन प्रभावकारी, सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य सिफारिसदेखि शेखर र शशांकलाई सुजाताले लगाइन् भाइटिका र अमेरिकी राष्ट्रपतीय निर्वाचनसम्बन्धी प्रशङ्गसम्म छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)