मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरू

abhiyandaily.com

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौं स्वास्थ्य दिवसको अवसरमा बोर्डले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थप ६ जिल्लामा बीमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्च्युअल माध्यमबाट स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)