कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृत्यु, क्याप्टेन बेपत्ता
barnanmedia.com · Mon Mar 23 19:15:00 GMT 2026

कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मुत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्।
कतारको रक्षा मन्त्रालयका अनुसार नियमित काममा क्रममा सात जना सवार सैन्य हेलिकप्टर आइतबार बिहान ‘प्राविधिक गडबडीका कारण’ देशको समुद्री क्षेत्रमा दुर्घटना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)