मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा

ratopati.com

बेलायती कन्जरभेटिभ नेता ऋषि सुनकले औपचारिक रूपमा आफू निवर्तमान प्रधानमन्त्री लिज ट्रसको उत्तराधिकारी बन्न खोजेको घोषणा गरेका छन् । देशले धेरै संकट सामना गरिरहेको बेला उनले ट्रसको उत्तराधिकारी घोषणा गरेका हुन् ।

बिहीबार ट्रसको असाधारण राजीनामापछि पूर्वचान्सलरले दोस्रो पटक आफूलाई प्रधानमन्त्रीको दौडमा राखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)