सुनसरीको झुम्का कारागारभित्र एक कैदीबन्दीको मृत्यु
nepalpress.com · Sun Mar 31 00:29:48 UTC 2024

इनरुवा । सुनसरीको झुम्का कारागारभित्र ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ ।
पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको शनिबार करागारभित्रै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)