मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भ्रष्टाचार गरेर रोलेक्स घडी किन्ने राष्ट्रपतिको घरमा प्रहरीको छापा

thahakhabar.com

काठमाडौं ; पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा प्रहरीले छापा मारेको छ।

भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रहरीले बोलुआर्टेले घोषणा नगरेका ‘रोलेक्स घडी’को खोजी गर्न निवासमा करिब ४० जना अधिकारी खटाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)