अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई ज्यान मार्ने धम्की !
annapurnapost.com · Sat Apr 17 23:12:00 GMT 2021
वासिङटन: अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई हत्या गर्ने धम्की दिने फ्लोरिडाकी एक नर्स पक्राउ परेकी छन् ।
ती नर्समाथि आपराधिक मुद्दा समेत दर्ता गरिएको अधिकारीहरुले बताएका छन् । निभिएन पेटिट फेल्प्सले धेरै पटक कम्प्युटर मार्फत् ह्यारिसमाथि धम्की दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)