मकवानपुरमा ५२ स्वास्थ्यकर्मी संक्रमित
ekantipur.com · Wed Jan 19 01:28:46 GMT 2022
मकवानपुर — मकवानपुरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका गरी मंगलबारसम्म ५२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबारयता हेटौंडा अस्पतालका ३६ जना स्वास्थ्यकर्मी सक्रमित भएका छन् । १३ जना मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र ३ जना कैलाश गाउँपालिकास्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)