पब्जीले एसियाड छनोट खेल्ने
nayapatrikadaily.com · Wed Jun 21 16:20:00 GMT 2023
१९औँ एसियन खेलकुद प्रतियोगितामा सहभागिता जनाउन नेपालको पब्जी टोलीले मकाउमा छनोट खेल्ने भएको छ।
एसियाडमा सहभागी हुने पाँचसदस्यीय नेपाली टोली मकाउमा प्रस्थान गरेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)