नरहरीबुटीले निको पार्दैन कोरोना, के हो ज्यानमारा ‘साइकोटिन आँधी’?
himalkhabar.com · Sat Jun 05 00:55:00 GMT 2021
कोभिड-१९ बाट निधन हुनेमा ‘साइटोकिन्स स्टोर्म’ कारक भएको तथ्य सामु हुँदाहुँदै बिरामीलाई नरहरीबुटी सेवन गरेर निको हुन्छ भन्नु प्रधानमन्त्री ओलीले बेसार पानी, मरिच, अम्बाको पातले कोरोनाबाट बच्न सकिन्छ भने जस्तै हो।
कोभिड–१९ फैलिएदेखि सामाजिक सञ्जाल र मिडियामा ‘नरहरीबुटी’को चर्चा भइरहेको छ । यसको शुरूआत परम्परागत औषधोपचारमा लागेका पूर्व पत्रकार प्रेम कैदी (प्रेमबहादुर शाही)ले गरेका हुन्। यसको सेवन धेरैजसो रोग र स्वास्थ्य समस्यामा उपयोगी हुने जानकारी योगी नरहरीनाथबाट पाएको कैदी बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)