‘गणतन्त्रको विकल्प छैन’
gorkhapatraonline.com · Mon Feb 19 01:04:59 GMT 2024
मुलुकमा १०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भई २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भयो । त्यसपश्चात् २०४६ को जनआन्दोलन, माओवादीले गरेको दसवर्षे सशस्त्र सङ्घर्ष हुँदै २०६२/६३ को जनआन्दोलनबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग र् यो । सरकारले ७४ औँ प्रजातन्त्र दिवस विशेष रूपमा मनाउने निर्णय गरेको छ । प्रजातन्त्र स्थापना, सरकारका कामकारबाही र आगामी कार्यभारबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्मा सँग गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन , समाचारदाता वीरेन्द्र ओली , भिडियो पत्रकार मनोजरत्न शाही र केशव गुरुङ ले गरेको वार्ताको सम्पादित अंश :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यो एक वर्षको अवधिलाई कसरी समीक्षा गर्नुभएको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)