भर्सटाइलको ट्याग दर्शकले दिनुभयो : अभिनेता कार्की
ekantipur.com · Wed Apr 02 17:02:08 GMT 2025
काठमाडौँ — अभिनेता विपिन कार्की नयाँ फिल्ममार्फत फेरि दर्शकबीच आउँदैछन् । अगत्स्य निर्देशक सौरभ चौधरीद्वारा निर्देशित 'कर्मा'मा विपिन फरक अवतारमा देखिएका छन् ।
यसअघि विपिनका यथार्थवादी चरित्रमा धेरै रुचाइए । भष्मे डनदेखि फणिन्द्रजस्ता चरित्र त विपिनलाई चिनाउने चरित्रहरु नै हुन् । 'नाका', 'गोपी', ‘प्रसाद’, 'सेल्फी किङ'का चरित्रलाई पनि दर्शकले उतिकै रुचाइदिएका छन् । तर, विपिन 'कर्मा'मा आफूले निकै भिन्न चरित्रमा अभिनय गरेको दाबी गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)