कोरोना संक्रमणबाट१८४ संक्रमित थपिए, थप दुई जनाको निधन
nepalghatana.com · Thu Dec 16 16:56:33 GMT 2021
नेपालमा थप १ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमणबाट थप दुई जनाको निधन भएको छ ।
७ हजार २ सय ३० जनाको पिसिआर परीक्षणमा एक सय ६० र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)