मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सुर्तीजन्य पदार्थबाट हुने क्यान्सरको जोखिम गरिब परिवारमा बढी

rajdhanidaily.com · Tue Mar 21 23:24:35 GMT 2023

काठमाडौं । सुर्तीजन्य पदार्थका कारण हुने क्यान्सरको जोखिम धनी परिवारमा भन्दा गरिब परिवारमा बढी पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा प्रकाशित एक अध्ययनले सुर्तीजन्य पदार्थको सेवनका कारण भएका क्यान्सर धनी परिवारमा भन्दा गरिब परिवारका व्यक्तिमा बढी रहेको देखाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)