कोशीमा नयाँ सरकारका लागि केन्द्रको मुख ताक्दै दलहरू
thahakhabar.com
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शनिवार पदबाट राजीनामा दिए।
सोही क्रममा उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनुको विकल्प नभएको बताए। कार्कीले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै यतिवेला संविधानको धारा १५८ को उपधारा(५) अनुसार कसको नेतृत्वमा सरकार बन्छ भन्ने बहस सुरु भएको छ। त्यसो त दलहरूले आपसमा भेटघाट र छलफललाई तीव्रता दिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)