ट्रम्पको धम्कीपछि इरानी सेनाले भन्यो: पहिलेभन्दा अझ तम्तयार र बलियो भएका छौँ
barnanmedia.com · Tue May 19 21:25:00 GMT 2026

इरानले आफ्नो सेना पहिलेभन्दा ‘अझ बढी तयार र बलियो’ भएको दाबी गरेको छ।
इरानको सरकारी समाचार एजेन्सीका अनुसार खातम अल-अन्बिया मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले उक्त दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)