मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘होर्मुज स्ट्रेट’ खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पले गरे स्टार्मरसँग फोन संवाद

barnanmedia.com · Mon Mar 23 21:35:00 GMT 2026

ऊर्जा ढुवानीका लागि विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका प्रधानमन्त्री क‍िअर स्टार्मरसँग फोनमा कुरा गरेका छन्।

डाउनिङ स्ट्रिटका प्रवक्ताका अनुसार दुई नेताले मध्यपूर्वको वर्तमान अवस्था, विशेष गरी विश्वव्यापी ढुवानी पुनः सुरु गर्न होर्मुज स्ट्रेट खोल्ने आवश्यकताबारे छलफल गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)