मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अविरल जनसाहित्य यात्रामा डा.गिरीका कविता

kalakarmi.com · Sun May 01 00:30:09 GMT 2022

काठमाडौं– राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको मासिक ‘अविरल जनसाहित्य यात्रा’ को ६७औँ शृङ्खलामा शनिवार साहित्यकार प्रा.डा. जीवेन्द्रदेव गिरीका एक दर्जन कविताको प्रस्तुति भएको छ ।

स्रष्टाहरूलाई मञ्च प्रदान गरी समालोचकीय पृष्ठपोषण प्रदान गर्ने ध्येयले सञ्चालित सो शृङ्खला कोभिड–१९ का कारण केही वर्ष भर्चुअलरूपमा सम्पन्न भएकामा गत महिनादेखि भौतिक उपस्थितिमा पुनः सञ्चालनमा आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)