मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

reportersnepal.com · Tue Sep 21 23:57:12 GMT 2021

काठमाडौं, असोज ६ । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका छन् ।

सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि सकेसम्म बुधबार नभए बिहीबार परराष्ट्रमन्त्री नियुक्त हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)