विम्बल्डन टेनिसः फेडेरर र जोकोविच क्वाटरफाइनलमा
deshsanchar.com · Tue Jul 06 00:27:00 GMT 2021
आठपटकका विजेता रोजर फेडेरर र विश्व नम्बर एक नोभाक जोकोविच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को खेलमा जित निकाल्दै दुवै खेलाडीले अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।
३४ वर्षका जोकोविचले चिलेका क्रिष्टियन गारिनलाई ६–२, ६–४ र ६–२ को सेटमा जित निकाल्दै कीर्तिमानसँग बराबरी गर्ने २० औँ ग्राण्डसलाम उपाधिको होडमा अघि बढेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)