नेपाल भारतलाई हराएर उपाधि जित्न तयार, इतिहास रच्ने सुनौलो अवसर
hamrakura.com · Sat Oct 16 00:00:00 GMT 2021
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमलाई शनिबार इतिहास रच्ने सुनौलो अवसर रहेको छ । नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियनशिप फुटबलको फाइनल खेल्दैछ ।
शनिबार राति हुने भिडन्त नेपालका लागि सुनौलो इतिहास रच्ने भिडन्त हुँदैछ । पहिलो पटक साफ च्याम्पियनशिपको फाइनलमा पुगेको नेपालले एउटा इतिहास त राखिसकेको छ । तर महत्वपूर्ण इतिहास कोर्न बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)