रंगमञ्चबाट फिल्ममा आएका कलाकार व्यवसायिक हुन थालेपछि…
kalakarmi.com · Mon Nov 14 00:34:28 GMT 2022
काठमाडौं– कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन अभिनयमा गरिएको मेहनतको चर्चा हुन्छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाँच्न थालेका छन् ।
डिजिटल प्लेटफर्महरूको लोकप्रियता बढेसँगै आफूले निर्वाह गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीयसँग घुलमिल हुने, अध्ययन गर्ने शैली अधिकांश नयाँ पुस्ताका कलाकारमा देखिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)