मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित

khabarhub.com · Sun Nov 14 00:56:35 GMT 2021

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटमा पोल्याण्डले एन्टोराविरूद्ध शानदार जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा पोल्याण्डले एन्डोरालाई ४-१ गोलले हराएको हो । पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा कामिल जोज्विक र अर्कादियुज मिलिकले एक/एक गोल गरे । एन्टोराका तर्फबाट वेलेस करुसले एक गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)