भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा
barnanmedia.com · Mon Nov 04 22:04:07 UTC 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्यानाडाको एउटा हिन्दू मन्दिरमा भएको ‘जानाजानी आक्रमण’ को निन्दा गर्नुभएको छ ।
“म क्यानाडाको हिन्दू मन्दिरमा जानाजानी भएको आक्रमणको कडा निन्दा गर्दछु”, उहाँले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमा भन्नुभयो, “हाम्रा कूटनीतिज्ञहरूलाई डराउने कायरतापूर्ण प्रयासहरू पनि त्यस्तै भयावह छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)