मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी-२० लिगमा आज दुई खेल : पहिलो खेलमा विराटनगर र लुम्बिनी भिड्दै

nepalsamaya.com · Sun Dec 25 00:15:00 GMT 2022

काठमाडौं-

काठमाडौंमा जारी नेपाल टी-२० लिगमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा शनिबारबाट सुरु भएको लिगको दोस्रो दिन दुई खेल हुँदैछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)