रास्वपा केन्द्रीय समिति बैठक चैत १२ गते बस्ने
barnanmedia.com · Mon Mar 23 22:46:03 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक चैत्र १२ गते बिहीबार बस्ने भएको छ ।
वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बस्ने बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय र आन्तरिक व्यवस्थापनका मुद्दामा छलफल गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)