बाली टापुमा खडेरीजन्य आपतकाल घोषणा
ratopati.com · Thu Oct 19 23:06:00 GMT 2023
जकर्ता । इन्डोनेसियाको प्रख्यात रिसोर्ट टापु बाली प्रान्तको क्षेत्रीय सरकारले बिहीबार खडेरीका कारण आपतकालीन सतर्कता घोषणा गरेको छ । जारी खडेरी प्रकोपको वृद्धिपछि १४ दिनसम्मका लागि यो घोषणा लागू हुने छ।
बाली प्रान्तका कार्यवाहक गभर्नर साङ मेड महेन्द्रले आजदेखि १४ दिन अगाडि विपद् आपतकालीन पूर्वतयारीको स्थिति कायम गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)