दाहालको भ्रमणअघि भारतलाई बुझाइयो ‘मोस्ट वान्टेड’ नक्सलवादी नेता
nepalkhabar.com · Thu May 25 16:10:21 GMT 2023
भारतको झारखण्डमा सक्रिय प्रतिबन्धित नक्सलवादी संगठन पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (पीएलएफआई) का प्रमुख दिनेश गोपलाई पक्राउ गरी नेपालले गोप्य रुपमा भारत समक्ष सुपुर्दगी गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि सरकारले भारतका विद्रोही नेतालाई पक्राउ गरी गोप्य रुपमा दिल्लीलाई ‘सुपुर्दगी’ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)