प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
barnanmedia.com · Mon Nov 04 22:32:26 UTC 2024

काठमाडौँ, २० कात्तिकः
प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)