निर्णायक परामर्शमा नेपाल : ओलीसँग वार्ता प्राथमिकता, विकल्प पार्टी पुनर्गठन
nayapatrikadaily.com · Thu Jun 03 23:55:00 GMT 2021
औपचारिक वार्ता हुने–नहुने निश्चित छैन : माधव नेपाल
ओली समूहसँग भएका अनौपचारिक छलफलबाट मात्रै टुंगोमा पुगिँदैन । यसले वार्ताको वातावरण बनाउँछ, यो तरिका ठीकै छ । तर, वार्तालाई औपचारिकता दिएर अन्तिम टुंगोमा पुर्याउन उनीहरू (ओली समूह)बाट कुनै प्रतिबद्धता, योजना र कार्यक्रम आएको छैन । अनौपचारिक संवाद भयो भन्दैमा सहमति भइहाल्यो भन्नुहुन्न । यति बुझ्नुस्, अनौपचारिक छलफल भएका छन्, तर औपचारिकतामा जाने–नजाने निश्चित छैन । वार्ता कमिटीका संयोजकलाई नै कारबाही गरिएको अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)