हुम्लाको उम्मेदवारी काठमाडौंबाटै
annapurnapost.com · Mon Oct 10 00:38:00 GMT 2022
सिमकोट : टिकटको अन्तिम निर्णयसम्म काठमाडौंमै रहेका हुम्लाका नेताले उताबाटै उम्मेदवारी दिएका छन्। पाँच दिनदेखि निरन्तर वर्षाका कारण हवाईजहाज नचलेपछि हुम्लाका अधिकांश उम्मेरदवारले निर्वाचन आयोगबाट वारिसनामामार्फत मनोनयन दर्ता गराएका हुन्।
हुम्लामा वर्षाका कारण हवाई सेवा सञ्चालन नभएपछि आयोगको केन्द्रीय कार्यालयमार्फत मनोनयनपत्र दर्ता गराइएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)