मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले अमेरिका र इरानबिच धेरै मुख्य बुँदाहरूमा सहमति भएको दाबी, इरान आणविक कार्यक्रम त्याग्न तयार भएको हो ?

barnanmedia.com · Mon Mar 23 23:32:37 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच धेरै मुख्य बुँदाहरूमा सहमति जुटेको दाबी गरेका छन्।

वेस्ट पाम बिचमा सोमबार एयरफोर्स वान विमान चढ्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्ता धेरै राम्रो भएको दुवै पक्ष सम्झौताको नजिक पुगेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)