समीप इन्टरप्राइजेजका सञ्चालक लामा पक्राउ
deshsanchar.com · Sun May 23 17:21:02 GMT 2021
काठमाडौँ – ठमेलस्थित समीप इन्टरप्राइजेजका सञ्चालक सुमन लामालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ। बिना इजाजत उत्पादन गरिएको स्यानिटाइजर लुकाइ छिपाइ राखेको सूचनाका आधारमा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसअघि पनि हानिकारक रसायन प्रयोग गरी स्यानिटाइजर उत्पादन गरेको भनी औषधि विभागले उक्त कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)