आज पनि कोशी, वागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
barnanmedia.com · Mon Nov 04 22:54:53 UTC 2024

आज पनि कोशी, वागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशभर पश्चिमी र स्थानीय वायुका साथै भारत पश्चिम बंगालको आकाशमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)