अर्घाखाँची दुर्घटनामा परेका एक घाइते भन्छन्- ‘दुईवटा टायरको बीचमा परेर बाँचेछु’
deshsanchar.com · Mon Nov 04 23:04:12 UTC 2024

अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र घाइतेको सङ्ख्या ३६ पुगेको छ।
गम्भीर घाइते भएकाहरू १० जनालाई बुटवल रेफर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)