एमालेको एकता जोगाउन ओलीलाई नेपाल पक्षका नेताकाे आग्रह
nepallive.com · Wed Apr 21 17:31:00 GMT 2021
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता जोगाउन आग्रह गरेका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छुट्टाछुट्टै भेटमा नेपाल पक्षका नेताहरुले पार्टीले दुई टुक्रा हुने स्थितिमा पुगेकाे भन्दै पार्टी एकता जोगाउन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)