सरकारी दस्तावेज सुरक्षा जोखिममा
annapurnapost.com · Sun Jan 29 00:57:00 GMT 2023
काठमाडौं : सरकारको सर्भर शनिबार दिनभर पटक–पटक ‘डाउन’ भएको छ। जसकारण सरकारी दस्तावेज सुरक्षा जोखिममा देखिएका छन्। सरकारी डेटा चोर्ने उद्देश्यका साथ विदेशी ह्याकरले आक्रमण गरेको राष्ट्रिय सूचना केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए।
‘विदेशी ह्याकरहरूले पटक–पटक अट्याक गरिरहेका छन्। जसकारण केन्द्रीय सर्भर डाउन भइरहेको छ’, पोखरेलले अन्नपूर्ण पोस्ट्सित भने, ‘डेटा चोरी नहोस् भनेर हाम्रा प्राविधिकहरू सर्भर सुरक्षाका लागि निरन्तर खटिरहनुभएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)