प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
thahakhabar.com
काठमाडौं ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन्।
मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले विश्वासको मत लिने सम्बन्धी सूचना हिजोको बैठकमा जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)