यस्तो छ खाडी मुलुक साउदी अरबमा कोरोनाको पछिल्लो अवस्था
lokpath.com · Mon Jun 14 17:18:56 GMT 2021
काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण ७ हजार ५ सय ९० जना मानिसको ज्यान गइसकेको छ । भने ४ लाख ६६ हजार ९ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा मात्रै साउदी अरबमा २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ भने आजै १ हजार १ सय ९ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा ४ लाख ४९ हजार २ सय ४१ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने १ हजार ५ सय ९६ जनाको अवस्था गम्भिर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)